
Lsbus
Pbu
Ssbus
Gsbus
Ksbus
Gis
Ksbus
Gsbus
ebg
Ksbus
Gms
Ssbus
Bsbus
Rsbus
Gsbus
Ksbus
Nssbush
Gss
Gsl
Ssbus

Gst
Sls
Tsm
Rgs
Ksm
Pvg
Hal
nsb
Ssm
Vor
Rgu
Rgu
Sbs
Bbbpu
Wsp
Ggd
Asm
Bbu
Rsb

Abd
Gsb
Bml
Mks
bbt
Syp
Rmb
sab
Jmb
Ptm
Rpp
Pls
Jmb
दाङ । देउखुरीको लमही बजार सडक छेउमा पार्किङ गरेर राखिएको आधादर्जन गाडी माथि अज्ञात समुहले गए राति तोडफोड गरेको छ ।
लमही बजारको गोरक्षटोलमा आ-आफ्नो घर अगाडि पार्किङ गरेर राखेका गाडीहरुमा अज्ञात समुहले ढुंगा र इट्टाको प्रयोग गरि सिसा तोडफोड गरि क्षति पुर्याका छन् । यसरी तोडफोड गर्दा एउटा कार दुईवटा पिकअप,एउटा मिनिट्र्क र दुईवटा बसका अगाडि पछाडीका र झ्यालका सिसामा क्षति भएको हो । त्यस्तै तोडफोड हुने गाडीमा भे१च २८१२ को खनाल स्टोरको पिकअप, रा१ख १७४९ को हाम्रो राम्रो डेकोरको गाडी, नेपाल भारत मैत्री बस सेवा लेखेको जैसवाल फलफूलको बस र लु१ख ९१४९ को दिलिप जीसीको बसमा क्षति भएको छ ।
यसैगरी लमही रातो डाँडाडामा प्रदेश ३-०१ ०२२ च २९७२ नम्बरको मिलन पाण्डेको कार, भे १ च २७२७ नम्बरको आशिष न्यौपानेको पिकअपका पनि अगाडिका सीसा फोडि क्षति पुर्याएका छन् । शुक्रबार राती पार्किङ गरेर राखेका गाडीहरुमा तोडफोड गरि पश्चिम तर्फ लागेका र तोडफोड गर्ने ब्यक्ति रातीमा चिन्न नसकेको स्थानीय प्रत्यक्ष दर्सीले जानकारी दिएका छन् ।
यस्तै गाडी तोडफोडको घटनामा केहि फुटेजहरु सिसि क्यामरा देखिएका र अनुसन्धान गरि दोषीलाई कानुनी दायरामा ल्याई कार्वाही गरिने वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायब निरीक्षक पुरान मल्लले जानकारी दिनु भएको छ ।
