
Sgr
Srbpu
Gfs
Unsku
Cps
Rgp1
Rgp
Gis
Rmb
Pbu
pku
Sds
Ggp
Djs
Rgp
Pes
sbs
cjs
Lnp

Asm
Ggd
nsb
Hal
Rsb
Rgu
Pvg
Bbbpu
Tsm
Ksm
Gst
Bbu
Wsp
Sls
Sbs
Rgu
Ssm
Rgs
Vor

Rmb
Bml
Jmb
Pls
Gsb
Ptm
Mks
bbt
sab
Jmb
Abd
Rpp
Syp
उनले आफ्नै लगानीमा स्वेच्छिक रुपमा सहयोग गरेको बताएका छन् । कोरोनाको त्रासले सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गरिरहेका परिवारलाई साँझ बिहानको छाक टार्न समस्या नहोस् भन्नका लागि राहत दिइएको उनको भनाई छ ।
यस अघि गाउँपालिकाले पनि विपन्नलाई वडा मार्फत राहत बितरण गरेको थियो । तर गाउँपालिकाले समेट्न नसकेका परिवारहरुलाई राहत दिइएको हलवाईले जनाए । राहत पाएपछि संकटको घडीमा पनि ब्याक्तिगत हिसाबले देखाएको सहानुभूति प्रति खुसी व्यक्त गरे । लकडाउनले समस्यामा परेका बिपन्न र पीडित व्यक्तिहरुलाई सवैले सहयोग गर्नुपर्ने सरुमारानी ३ का स्थानीय तोम बहादुर सामतले बताए ।
