
Pbu
Gms
bpmhl
Lsbus
Ksbus
Lsbus
Ssbus
Gsbus
Ssbus
Gsbus
Gsbus
Ksbus
Gis
ebg
Gss
Gsl
Gis
Bsbus
Ksbus
Ssbus

Hal
Wsp
Vor
Ksm
nsb
Sls
Sbs
Gst
Rsb
Rgs
Ggd
Asm
Rgu
Tsm
Rgu
Bbu
Bbbpu
Ssm
Pvg

Syp
Pls
Abd
Ptm
Bml
Gsb
Jmb
Rpp
Jmb
sab
Mks
bbt
Rmb
महाेत्तरी । प्रदेश-२ को सरकारले आउँदाे आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश नम्बर २ का प्रमुख राजेश अहिराजले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने प्रदेश सभा सचिवालयले जनाएको छ ।
यस्तै आउँदो वर्षको नीति तथा कार्यक्रम र बजेटमा कोरोना महामारी नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ । यसअघि मङ्गलवारको प्रदेश सभा बैठकमा विपक्षी दलहरु नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले पालिकालाई पठाएको ससर्त अनुदान सांसदहरुसँग सल्लाह नै नगरि पठाएको भन्दै बैठक अवरुद्ध गरेका थिए ।
त्यस्तै बुधबार मुख्यमन्त्री लालबाबु राउतले ससर्त अनुदान सच्याउने प्रतिबद्धता जनाएपछि प्रदेश सभा बैठक सञ्चालन भएको र आज नीति तथा कार्यक्रम सार्वजनिक गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।
