
sbs
Ggp
Pbu
Lnp
Unsku
Djs
Rgp
pku
Gfs
Rgp1
Pes
Sgr
Srbpu
cjs

Rgu
Sbs
Pvg
Rgu
Rgs
Rsb
Tsm
Ssm
Gst
Bbbpu
Vor
Asm
Wsp
nsb
Bbu
Hal
Sls
Ksm
Ggd

Bml
Abd
Syp
Jmb
Gsb
Mks
Jmb
Rpp
Pls
bbt
Ptm
sab
Rmb
दाङ । देउखुरीको राजपुर गाउँपालिकाले आफ्नो ७ वटै वडाका नागरिकहरुको नि:शुल्क कोरोना एनटिजन परिक्षण गर्ने भएको छ ।
राजपुर स्वास्थ्य शाखाको आयोजनमा गाउँपालिका भित्रका नागरिकहरुको नि:शुल्क कोरोना एनटिजन परिक्षण गर्न लागेको उक्त कार्यक्रम आज वडा नम्बर १ देखि शुरु गरेको हो ।
त्यस्तै वडा नम्बर १ कठबेरुवामा सोमबार नि:शुल्क १२ जनाको कोरोना एनटिजन परिक्षण गरिएको मध्यमा १ जना पुरुषमा पोजेटिभ देखिएको वडा नम्बर १ का वडा अध्यक्ष बिष्ण बहादुर बुढाले जानकारी दिनु भयो ।
यस्तै संक्रमीत पुरुषलाई राजपुर गाउँपालिकाले वडा नम्बर ६ गंगदीमा निर्माण गरेको आइसोलेशन अस्पतालमा भरना गरिएको अध्यक्ष बुढाले जानकारी दिनु भएको छ ।
त्यसैगरी जेष्ठ २५ गते भोलि वडा नम्बर २ बेलामा सो कार्यक्रम संचालन गरिने छ भने क्रमशः वडा नम्बर ७ सम्म कोरोना एनटिजन परिक्षण गरिने राजपुर स्वास्थ्य शाखाका प्रमुख कमल बहादुर रोकायले जानकारी दिनु भयो ।
