
jsb
Ksb
Ksb
Ssb
Rks
Tgp
Usb
Ssb
Ksb
Ppu
Bsn
Gsb
Fmb
Csb
Rsb
Nsb

Tsb
Hl1
Usb
Gsb
Ssb

Rgu
Nps
ptl
दाङ । देउखुरीको लमही निवासी ३१ वर्षीय श्रीधर खत्रीलाई नेपाल मेडिसिटी हस्पिटल काठमाडौंमा भर्ना गरिएकोछ । खत्री गत बैशाख-१ गते पुर्व पश्चिम् राजमार्गको कौडीयापुलमा सवारी दुर्घटनामा परेकाहुन। खत्रीको टाउकोमा गम्भीर चोट लागेका कारण अहिले सम्म होसमा आउन सकेका छैनन् ।
त्यस्तै सवारी दुर्घटनाबाट गम्भीर घाइते भएका खत्रीको बुटवल तिनहु इन्टरनेशनल हस्पिटल प्रालीमा अप्रेसन पछि थप उपचारकालागी काठमाडौं लगिएको हो । उपचारका क्रममा हाल सम्म रु ५० लाख खर्च भइ सकेकोछ । उपचारका लागि थप खर्च आवश्यक परेको र घरपरिवारको थप रकम खर्च गर्न सक्ने अवस्था नरहेको हुँदा भाइ बचाउनका लागि सबैसंग घाइते श्रीधर खत्रीका दाजु केशव खत्रीले अपिल गर्नु भएकोछ ।
यस्तै सबैलाई सहयोग गरि दिनहुन श्रीधर खत्रीका दाजु केशव खत्रीले एभरेस्ट बैंक लिमिटेड लमही शाखाको खाता नम्बर- ०५६००५०१२०१२२४ मा गरि दिन तथा सम्पर्कका लागि नम्बर ९८६६६५२६९९ र ९८०९८२३४४६ उपलब्ध गराउनु भएकोछ ।भने e-sewa number 9809823446 रहेको समेत जानकारी दिएकोछ ।
