
Ppu
Tgp
Fmb
Rsb
Ksb
Ssb
Bsn
Gsb
Ksb
Rks
Ssb
Csb
jsb
Nsb
Ksb
Usb

Usb
Hl1
Gsb
Ssb
Tsb

ptl
Nps
Rgu
दाङ । केहि दिन अघि दाङका कोभिड अस्पतालहरुलाई पोखरा पुगि १ सय २० अक्सिजन सिलिण्डर रिफिल गरि पठाउनु भएका गढवा गाउँपालिका बिपद ब्यवस्थापन संयोजक तथा वडा नम्बर ५ का वडा अध्यक्ष प्रकाश भण्डारिले सिसहनिया स्थित कोभिड अस्पताललाई ५ हजार नगद सहयोग गर्नु भएको छ ।
त्यस्तै अक्सिजन रिफिलका लागि भनी सो रकम अस्पतालका सन्चालक डा.प्रकाश बिस्टलाइ प्रदान गर्नु भएको हो । उक्त्त अस्पताल राप्ती गाउँपालिकाको समन्वय सहकार्यमा डा.प्रकाश बिस्टले सन्चालन गर्नु भएको छ ।
