
Gis
Gsbus
Pbu
Gms
Lsbus
ebg
Ses
Lsbus
Ssbus
Gsbus
Ksbus
Gis
Gsbus
Rsbus
Gis
Ksbus
Ksbus
Ssbus
Ksbus
Nssbush

Sls
Bbbpu
Hal
Sbs
Ksm
Vor
Wsp
Rgu
Pvg
Ggd
Asm
Gst
Tsm
Ssm
Rgu
Rgs
Rsb
nsb
Bbu

Rmb
Pls
Ptm
Jmb
bbt
Mks
Gsb
sab
Syp
Bml
Jmb
Rpp
Abd
बाँके । देशभर कोरोनाको नयाँ भेरिएन्ट सहितको सक्रमण तिव्र रुपमा फैलिएको र यसको संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालको कमान्डमा खटिएको प्रहरी टोलीले कोहलपुर राजमार्ग हाइबे सडकमा निषेधाज्ञाको अवज्ञा गर्ने ७१ वटा अटो रिक्सा र चालकलाई होल्ड कार्वाही गरी सम्झाई बुझाई गरी छाडिएको छ ।
त्यस्तै होल्ड कार्वाहीमा परेका यात्रु र चालकहरुले छिटोभन्दा छिटो स्वास्थ मापदण्ड पालाना गरेर लकडाउन खोल्न र काम गरीखाने बाताबरण गरिदिन सरकारसंग माग गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिसपी खनालले जानकारी दिनुभएको छ ।
