टेकबहादुर पुन/दाङ सोमबार, जेठ १०, २०७८

सल्यान । पुन कन्स्ट्रक्सन प्रालीले कोरोना महामारीमा अग्रपँक्तिमा रहेर दैनिक सुरक्षा प्रदान गर्ने सुरक्षाकर्मी हरुलाई स्वास्थ्य सामाग्री सँगै खाद्यान्न सहयोग गरेको छ ।

सोमबार सल्यानको कपुरकोट स्थित प्रहरी चौकि कपुरकोटमा पुगेर कन्सट्रक्सन प्रालीका सञ्चालकद्वय एगराज ओली र सन्तोष बुढाथोकिले स्वास्थ्य सामाग्री र प्रोटिन पाईने खाद्यान्नहरु हस्तान्तरण गरेका हुन । उनिहरुले २० थान सेनिटाइजर, २० प्याकेट मास्क, अण्डा, माछा, मासु, फलफुल लगायतका खाद्यान्न सहयोग गरेका हुन ।

अग्रपँक्तिमा रहेर सुरक्षा प्रदान गर्ने सुरक्षाकर्मीलाई रोग सँग लड्न सक्ने क्षमता आबस्यक पर्ने भएकाले त्यसको अभिबृद्दीका लागि खाद्दान्न तथा स्वास्थ्य सामाग्री बितरण गरिएको पुन कन्स्ट्रक्सन प्रालीले जानकारी दिएको छ । सामाजिक सेवामा तल्लिन ओली र बुढाथोकि क्रमश तरुणदल सल्यान क्षत्र नम्बर २ का सभापती र उपसभापती पनि हुन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]