
Pbu
Ksm
Anm
Mbdvs
Sds
Gmk
mbd
Rbs
Gisld

Rgu
Bbbpu
Sls
Vor
Sbs
Ggd
Bbu
Ssm
Pvg
Gst
Hal
Asm
Ksm
Tsm
Wsp
Rsb
Rgs
nsb
Rgu

Gsb
Pls
Ptm
Mks
Jmb
bbt
Rpp
Syp
Rmb
Jmb
Abd
sab
Bml
दाङ । लमही चेम्बर अफ कमर्सले लमहीमा अक्सिजन प्लान्ट निर्माण गर्न अग्रसरता देखाएको छ । शुक्रबार लमही नगरपालिकामा भएको सर्वदलीय बैठकमा लमही नगरपालिकाले समेत चेम्बरलाई प्राथमिकतामा राखे पछि चेम्बर अक्सिजन प्लान्ट जडान गर्न अग्रसर भएको हो ।
त्यस्तै गत बुधबार लमही स्थित गोरक्षधाम जेष्ठ नागरिक मिलन केन्द्रले अक्सिजन प्लान्ट जडान गर्ने घोषणा गरेको थियो। लमही अस्पतालको स्वामित्वमा रहने गरि अस्पताल हाताभित्र प्लान्ट निर्माण कार्य अगाडि बढाउन संस्थाका अध्यक्ष रतन कुमार केसीले १०/१२ दिन भित्र अक्सिजन प्लान्ट जडान गर्ने बताएका थिए ।
संस्थाले शुक्रवार संस्थागत निर्णय गरि कार्य थालनी गर्न लमही नगरपालिकाका मेयर कुल बहादुर केसीसंग सरसल्लाह गर्न नगरपालिका जाँदा आफुलाई प्लान्ट जडान सम्बन्धि सर्वदलीय बैठक रहेको थाहा पाएको अध्यक्ष रतन कुमार केसीले बताएका छन । यस्तै ७०/७५ लाख रकममा दीर्घकालीन रुपमा लमही अस्पताल, भबिस्यमा संचालनमा आउने सर्पदंस केन्द्र , ट्रमा सेन्टर लगायतलाई पुग्ने गरि अक्सिजन प्लान्ट निर्माण गरि लमही अस्पताललाई हस्तान्तरण गर्ने सोंच थियो चेम्बरले जिम्मा लिएपछि आफूलाई खुसी लागेको अध्यक्ष केसीले बताएका छन ।
अब प्लान्ट निर्माणको जिम्मेवारी लिएको चेम्बरले कोरोना भाइरसको दोस्रो भेरियन्टले मानव स्वास्थ्यमा गम्भीर असर पारि अक्सिजन बिना मान्छे बचाउन नसकिने अवस्थाको सृजना भएको हुँदा फास्ट ट्य्राकबाट प्लान्ट निर्माण गर्नु पर्ने अध्यक्ष केसीले भनेका छन । अक्सिजन प्लान्ट निर्माणका लागि म संस्थागत र ब्यक्तिगतरुपमा सहयोग गर्न तयारछु तर १५/२० दिन भित्र काम सम्पन्न गर्न अग्रसर भएको चेम्बर काम थालनि गरोस् भन्ने चाहाना रहेको समेत अध्यक्ष केसीले बताएका छन ।
