
sbs
Ggp
Gfs
Lnp
Pbu
Sgr
pku
cjs
Rgp
Rgp1
Srbpu
Unsku
Djs
Pes

Sls
Ssm
Vor
Wsp
Rgs
Sbs
Hal
Bbbpu
Rsb
Ggd
Ksm
Gst
Pvg
nsb
Bbu
Rgu
Rgu
Tsm
Asm

sab
Abd
Jmb
bbt
Pls
Syp
Mks
Rmb
Gsb
Jmb
Rpp
Ptm
Bml
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९० जनाको मृत्यु भएको छ । ८३०५ जना संक्रमित थपिँदा ६५४३ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८७ नमुना परीक्षण गर्दा ८३०५ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै संक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८५२ पुगेको छ । उनीहरुमध्ये १ लाख ८ हजार ३८ होम आइसोलसेसनमा छन् । साभार अनलाइन खबर
