
Mbdvs
Rbs
Gisld
Sds
Anm
Pbu
Gmk
mbd
Ksm

Vor
Hal
nsb
Ggd
Tsm
Bbbpu
Rsb
Pvg
Rgs
Sbs
Asm
Ssm
Ksm
Gst
Rgu
Sls
Bbu
Rgu
Wsp

Mks
bbt
Bml
Jmb
Syp
Rmb
Ptm
Pls
Gsb
sab
Abd
Jmb
Rpp
मकवानपुर । राष्ट्रियसभामा बागमती प्रदेशका तर्फबाट सदस्य पदका लागि भएको उपनिर्वाचनमा डा. खिमलाल देवकोटा विजयी हुनुभएको छ । उहाँले जम्मा ५ हजार,८८ मतभार लिएर विजयी हुनुभएको हो ।
त्यस्तै उहाँको निकाटत प्रतिद्वन्द्वी रामबहादुर थापा बादलले ४०१४ मतभार प्राप्त गर्नुभएको छ । यस्तै अर्का उम्मेदवार कृष्णबहादुर तामाङले १३२ मतभार प्राप्त गर्नुभएको छ ।
