
Ksm
Anm
mbd
Rbs
Sds
Pbu
Mbdvs
Gmk
Gisld

Bbu
Rgs
Ssm
Ksm
Asm
Pvg
Bbbpu
Vor
Tsm
nsb
Rsb
Sbs
Rgu
Wsp
Rgu
Ggd
Hal
Sls
Gst

Rmb
Syp
Jmb
Gsb
Mks
Jmb
Abd
bbt
Pls
Rpp
Bml
sab
Ptm
नवलपरासी । पश्चिम नवलपरासीको दक्षिणी सीमामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर घाइते भएका स्थानीय युवकको मृत्यु भएको छ ।
त्यस्तै गोली लागेर मृत्यु हुनेमा प्रतापपुर गाउँपालिका वडा नम्बर ६ का २३ वर्षीय अविनाश राजभर छन् । उनको स्थानीय सहिद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल सिटी अस्पतालमा लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका (वनकट्टी)बाट भारततर्फ जान लागेका स्थानीय केहि युवालाई नाकामा खटिएका सशस्त्र प्रहरीले कोभिड-१९ को जोखिमका कारण रोकेको थियो ।आफुहरुलाई सशस्त्रले रोकेर जान नदिएको भन्दै उनीहरुले गाउँमा पुगेर अरू स्थानीयलाई खबर गरेको र खबर पाउने बित्तिकै ५०/६० जनाको समूहमा आएका स्थानीयहरुले सशस्त्रमाथि ढुंगा मुढा प्रहार गरेपछि झडप भएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वाटर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले बताए ।
त्यस्तै अधिकारीका अनुसार भीडलाई नियन्त्रण गर्न सुरुमा अश्रु ग्याँस प्रहार गरेको भएतापनि भीड असमान्य तरिकाबाट आक्रामक भएपछि बाध्य भएर सशस्त्र प्रहरीले एक राउन्ड गोली चलाएको हो ।
सो भीडले आक्रमण गर्दा नाकामा खटिएका सशस्त्र प्रहरी नायब निरक्षक शंकर बुढाथोकी सहित अन्य ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् । घाइते बुढाथोकीको टाउकोमा चोट लागेको सशस्त्र प्रहरीले जनाएको छ ।
यस्तै भारतीय सिमा नाकामा सिमा नाका सुरक्षार्थ बोडर आउट पोष्टहरुमा १ जना सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३५ जना सशस्त्र प्रहरीको दरबन्दी भएको भएतापनि ति पोष्टहरुमा जम्मा ५/६ जना मात्र सशस्त्र प्रहरी ड्युटीमा खटिने हुँदा बेला बेलामा ति सुरक्षाकर्मी माथि स्थानीयहरुले आक्रमण गर्ने गरेका छन् ।
