
Sebsg
gst
Gsg
Gipsg
Gmssl
Pbu
Gipsg
Unsku
Gst

Sls
Tsm
Rsb
Rgs
nsb
Ggd
Wsp
Bbbpu
Ssm
Ksm
Rgu
Asm
Hal
Pvg
Vor
Rgu
Bbu
Gst
Sbs

Rmb
Rpp
Pls
Jmb
Bml
bbt
Mks
Syp
Ptm
Abd
Jmb
sab
Gsb
दाङ । दाङमा थप एक जना पत्रकारको निधन भएको छ । पत्रकार महासंघ दाङका साधारण सदस्य रहेका लक्षमण बस्नेतको आज उपचारका क्रममा भैरहवामा निधन भएको हो ।
बबई गाउँपालिका वडा नम्बर ४ हापुरे निवासी बस्नेतको कोरोना संक्रमणमुक्त भएको ६ दिनपछि निधन भएको छ ।
त्यस्तै बस्नेतको युनिभर्सल मेडिकल कलेज भैरहवाको आइसियुमा उपचारको क्रममा निधन भएको बबई गाउँपालिकाका प्रेस संयोजक प्रेमबहादुर राम्जाले जानकारी दिनुभयो । यो संगै अहिले सम्म दाङमा दुई जना पत्रकारको संक्रमणकै कारण मृत्यु भएको छ ।
यस्तै बस्नेतका बुवा टोपबहादुर बस्नेतको पनि आइतबार (हिजो) निधन भएको थियो। उहाँलाई पनि चार दिनअघि कोरोना रिर्पोट नेगेटिभ आएको थियो ।
