
Sgr
cjs
Lnp
Unsku
Pes
Ggp
Srbpu
Djs
Rgp1
pku
sbs
Pbu
Rgp
Gfs

Rsb
Sls
Rgs
Bbu
Gst
nsb
Sbs
Ksm
Rgu
Bbbpu
Ggd
Hal
Wsp
Asm
Tsm
Ssm
Vor
Pvg
Rgu

bbt
Abd
Pls
Gsb
Rpp
Mks
Jmb
Bml
sab
Rmb
Jmb
Ptm
Syp
कठमाडौं । चीन सरकारले उपलब्ध गराएको भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुका लागि उपत्यका लगायत देशभर आजबाट दोस्रो डोजको खोप दिन थालिएको छ ।
सो खोप कार्यक्रम जेठ ११ गतेसम्म जारी रहने छ । दोस्रो डोज खोप लगाउन उपत्यकाका विभिन्न खोप केन्द्रमा मानिसको बाक्लो उपस्थिति रहेको थियो । साथै कोभिसिल्ड खोप लगाएकालाई पनि प्राथमिकताका आधारमा दोस्रो डोज दिन थालिने बताइएको छ ।रासस
