
mbd
Mbdvs
Gisld
Ksm
Rbs
Sds
Anm
Pbu
Gmk

Asm
Sbs
Rgs
Rgu
Hal
Ssm
nsb
Ksm
Sls
Rgu
Bbu
Tsm
Ggd
Rsb
Wsp
Bbbpu
Gst
Vor
Pvg

Pls
Jmb
Abd
Rpp
Mks
sab
Jmb
bbt
Gsb
Rmb
Ptm
Bml
Syp
दाङ । अहिले देशमा कोरोना भाइरसका कारण नागरिकले सुविधाजनक उपचार त परको कुरा सामान्य बेडसमेत नपाउने भयावह अवस्थाप्रति नागरिक समाज दाङको ध्यानाकर्षण भएको छ ।
यतिबेला देशका अधिकांश जिल्लाका अस्पतालहरुमा बेड नपाउने, अक्सिजन ग्याँस नपाउने, टाढा लैजान एम्बुलेन्स नपाउने र हेलिकोप्टरमा महङ्गो भाडा तिरेर लैजाँदासमेत ठूला शहरमा पनि भरणा हुन नसक्नुले उपचार पाउँदा बाँच्न सक्ने बिरामीहरुले पनि ज्यान गुमाइरहेका छन् ।
राजनेताहरुको यसतर्फभन्दा सत्ता प्राप्तीतिर मोह बढेको देखिन्छ । यस्तो भयावहको बेला निजी क्षेत्र, सामाजिक क्षेत्र र समाजसेवी व्यक्तिहरुबाट स्वस्फुर्त रुपमा स्वास्थ्य सामग्री र अक्सिजन ग्याँस संकलन एवं अस्पताल व्यवस्थापनमा खेलेको भूमिका सराहनीय छ, प्रशंसनिय छ ।
नागरिक सुरक्षित रहे देश बिकासमा टेवा पुग्ने कुरामा दुईमत हुदैन । अतः यस महामारीबाट आपू सुरक्षित रहँदै सम्पूर्ण नागरिकहरुलाई बचाउन स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, समाजसेवी, संघसंस्था, निवृत राष्ट्रसेवक, कर्मचारी, नागरिक समाज, एवं राजनीतिक दलका नेता कार्यकर्ताहरुमा विशेष योगदान पुराउनु हुन हार्दिक अपिल गर्दछौं । साथै कोरोना महामारीको संकटबाट नागरिकको ज्यान सुरक्षा गर्न, उचित स्वास्थ्य सेवाको व्यवस्था मिलाउन, नागरिक समाज दाङ तीन करोड नागरिकको अभिभावकत्व ग्रहण गरेका तीनै तहका सरकारको गम्भीर ध्यानाकर्षण गराउँद छ ।
के बी मसाल (संयोजक) नीमबहादुर थापा (उप–संयोजक) एवं नागरिक समाज दाङ देउखुरी परिवार,लुम्बीनी प्रदेश नेपाल ।
