
Dus
Rgp
Rgp
Lks
Rgp
Asb
Rgp
Lnp
lnp
Ggp
Ggp
Jns
ksb
Sgp
Usb

lms

दाङ । प्रतितिधि सभाकी सांसद गंगा चौधरीले दाङको देउखुरीस्थित दुईवटा अस्पतालका लागि स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेकी छिन् । अन्य जिल्लाहरुमा जस्तै दाङमा पनि कोरोना संक्रमणको भयावह अवस्था रहेको छ ।
सांसद चौधरीले शनिबार पाँच थान सिलिण्डर सहितका स्वास्थ्य सामग्रीहरू पठाकी हुन् । स्वास्थ्य विभागले दुई सय थान गाउन, सर्जिकल मास्क २ हजार, पञ्जा १ सय, सेनिटाइजर २० लिटर, गम्बुट १२, फेससिल्ड १ सय पिस दिएको चौधरीले बताएकी छिन् । ती स्वास्थ्य सामग्रीहरू लमही र सिसहनियाँ अस्पताललाई प्रदान गरिने छ ।
