
Ddhbs
Gsbus
Ratbs
Pbu
Rbs
Jsbus
gms
Amb
Nssbus7
Csbus
Ssbus
Bksbus5
Gsl
dsbus

Gst
nsb
Asm
Hal
Sbs
Pvg
Bbu
Rgu
Rgu
Tsm
Ggd
Rgs
Rsb
Bbbpu
Wsp
Vor
Ksm
Ssm
Sls

Mks
Gsb
Bml
Ptm
Abd
bbt
sab
Pls
Rmb
Rpp
Syp
Jmb
Jmb
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्याएका हुन । ओलीले पनि आज सफत ग्रहण गरेका छन् ।
को को भए मन्त्रीहरु ?
आज गठन भएको मन्त्री परिषदद्वारा ईश्वर पोखरेल, उप्रपधान तथा प्रधानमन्त्री कार्यालय, रामबहादुर थापा बादल, गृह मन्त्री, टोपबहादुर रायमाझी, उर्जा, विष्णु पौडेल, अर्थ, प्रदिप ज्ञवाली, परराष्ट्र, हृदयेश त्रिपाठी, स्वास्थ्य तथा जनसंख्या, लेखराज भट्टर,उद्योग बाणिज्य तथा आपूर्ति, कृष्णगोपाल श्रेष्ठ, शिक्षा, प्रभु साह, सहरी विकास, भानभुक्त ढकाल, पर्यटन, मणिचन्द्र थापा, खानेपानी, पद्मा अर्याल, कृषि, बसन्त नेम्वाङ,भौतिक पूर्वाधार तथा यातायात, गौरीशंकर चौधरी, श्रम तथा रोजगार, पार्वत गुरुङ, सञ्चार, शिवमाया तुम्बाहाम्फे,भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, लिलानाथ श्रेष्ठ,कानून, गणेशसिंह ठगुन्ना, संघीय मामिला तथा सामान्य प्रशासन, प्रेमबहादुर आले, वन,जुलीकुमारी महतो, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, दावा लामा तामाङ, युवा तथा खेलकुद राज्यमन्त्रीहरु, नवराज राउत, स्वास्थ्य तथा जनसंख्या, रामवीर मानन्धर, सहरी विकास, विमला विक, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रीमा चयन भएका छन् ।
