
Ksm
Mbdvs
Pbu
Gisld
Anm
mbd
Gmk
Rbs
Sds

Gst
Bbbpu
Ssm
nsb
Rsb
Wsp
Ksm
Asm
Sls
Rgu
Ggd
Tsm
Rgs
Rgu
Hal
Vor
Bbu
Pvg
Sbs

bbt
Rpp
Bml
Gsb
Syp
Pls
Abd
Jmb
sab
Ptm
Rmb
Mks
Jmb
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहण लिउनु भएको छ । आज शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई शपथ ग्रहण गराउनु भएको हो ।
त्यस्तै संविधानको धारा ७६ (३) अनुसार बिहीबार राति ओलीलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो । राष्ट्रपतिबाट शपथ लिएका ओलीले सिंहदरबार आएर पदभार ग्रहण गर्दै हुनुहुन्छ ।
