
Rbs
Ksm
Mbdvs
mbd
Sds
Pbu
Anm
Gisld
Gmk

Ssm
Gst
Bbu
Sls
Rsb
Ksm
Hal
Sbs
Bbbpu
Rgu
Wsp
Rgu
Pvg
Ggd
Tsm
Asm
Rgs
Vor
nsb

Pls
Jmb
Gsb
Abd
bbt
Rpp
Jmb
Bml
Ptm
Syp
Rmb
sab
Mks
काठमाडौँ । प्रत्येक अक्सिजन ग्यास उद्योगमा प्राप्त सिलिन्डर र वितरण भएका सिलिन्डरको अभिलेख राख्नका लागि सशस्त्र प्रहरीलाई खटाउने निर्णय भएको छ ।
बिहिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मुख्यसचिवको कार्यकक्षमा कोभिड १९ को रोकथाम, नियन्त्रण तथा उपचारका सम्बन्धमा भएको छलफलले सम्बन्धित उद्योगले अस्पताल बाहेक अन्यत्र निजी प्रयोगमा दिए,नदिएको अनुगमन स्थानीय प्रशासन मार्फत गर्ने गराउने व्यवस्था गृह मन्त्रालयले गर्ने र यसका लागि प्रत्येक अक्सिजन ग्यास उद्योगमा प्राप्त सिलिन्डर र वितरण भएका सिलिन्डरको अभिलेख राख्नका लागि सशस्त्र प्रहरीलाई खटाउने र सो को नियमित विवरण प्राप्त हुने व्यवस्था मिलाउने निर्णय गरेको हो।
त्यस्तै बैठकले कसैले पनि मापदण्ड विपरीत अक्सिजन सिलिन्डर प्रयोग वा वितरण गर्न कसैलाई अवाञ्छित दबाब नदिने,उद्योग र अस्पतालहरूले पनि कुनै पनि किसिमले मापदण्ड विपरीत प्रयोग नगर्ने निर्णयसमेत गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव एवं प्रवक्ता किरण राज शर्माले बताउनु भयो ।
