
pku
Ggp
Pes
Sgr
Srbpu
Unsku
Rgp
Gfs
Djs
sbs
cjs
Rgp1
Lnp
Pbu

Vor
Pvg
Rgs
Rsb
Asm
Sbs
Bbu
Hal
Rgu
Bbbpu
Sls
Tsm
Wsp
Ggd
nsb
Gst
Ssm
Ksm
Rgu

Bml
Gsb
Jmb
Mks
Ptm
Rpp
Jmb
Rmb
bbt
Syp
sab
Pls
Abd
काठमाडौं । चीनले अनुदानमा दिएका २० हजार अक्सिजन सिलिन्डरमध्ये ४ सय अक्सिजन सिलिन्डर नेपाल ल्याइएको छ । मंगलबार चीनको राजधानी पेइचिङबाट नेपाल एयरलाइन्सको जहाजले ४ सय सिलिन्डर अक्सिजन बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
जहाजले ४ सय सिलिन्डर, १६० वटा अक्सिजन कसन्र्नटेटर, १० थान भेन्टिलेटर गरि करिव ३० टन सामान बोकेर काठमाडौं ल्याएको छ । साथै, थप सामान लिन नेपाल एयरलाइन्सको जहाज जाने पनि बताइएको छ ।
