
Amb
Nssbus7
Ssbus
Gsl
gms
Rbs
Pbu
Jsbus
Gsbus
Csbus
Ratbs
Bksbus5
dsbus
Ddhbs

Ggd
Rgu
Pvg
Hal
Vor
Tsm
Bbbpu
Wsp
Ssm
Gst
nsb
Asm
Ksm
Rgs
Rgu
Sls
Sbs
Rsb
Bbu

Rpp
Rmb
Gsb
bbt
Ptm
Abd
Syp
Jmb
Bml
Jmb
sab
Mks
Pls
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् ।
प्रस्तावको पक्षमा ९३ मत परेको छ भने विपक्षमा १२४ र १५ जना तटस्थ रहे । प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने थियो । संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन् । तर एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा अनुपस्थित नै भएनन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन् ।
जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका सांसदहरु भने तटस्थ बसेका छन् ।
