
Csbus
Amb
gms
Gsl
dsbus
Pbu
Jsbus
syysr
Ratbs
Nssbus7
Syees
Rbs
Ddhbs
Bksbus5
Ssbus
Gsbus

Wsp
Ksm
Sbs
Bbbpu
Rgu
Vor
Rgs
Rsb
Tsm
Ssm
Hal
Ggd
Bbu
Gst
Asm
Sls
Pvg
Rgu
nsb

Jmb
Pls
Jmb
sab
Ptm
Rmb
bbt
Syp
Mks
Bml
Rpp
Gsb
Abd
मलेसिया र खाडी मुलुकमा कार्यरत २७ नेपाली कामदारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बहराइमा १२, युएईमा ८, साउदीमा ४, कुवेतमा २ र मलेसियामा १ जना गरी कुल २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
जसमा युएईमा कार्यरत कोरोना संक्रमण पुष्टि भएका २ जना निको भएका छन् । कतारले भने राष्ट्रियता नखुलाएका कारण नेपाली संक्रमित भए–नभएको खुलेको छैन । राजधानी दैनिकमा खबर छापिएको छ ।
