
Gsg
Sebsg
gst
Unsku
Pbu
Gipsg
Gmssl
Gipsg
Gst

Sls
Sbs
Rgs
Bbu
Ssm
nsb
Gst
Rsb
Wsp
Pvg
Ggd
Vor
Asm
Rgu
Bbbpu
Tsm
Rgu
Hal
Ksm

Abd
Syp
Gsb
Ptm
bbt
Rpp
Mks
Jmb
Bml
Pls
sab
Jmb
Rmb
दाङ । देउखुरीमा झाडापखालाबाट एकै घरका दिदी बहिनीको मृत्यु भएको छ । शनिबार बेलुवा स्थानीय खोलाबाट ल्याएको माछा पकाएर खाएपछि झाडापखाला लागेका राजपुर गाउँपालिका वडा नं. ६ का प्रेम बुढाका ११ वर्षिया छाेरी रिता बुढा र १३ वर्षिया छाेरी विनिता बुढाको निधन भएको हो ।
त्यस्तै दिदी विनिताको आईतबार विहान २ बजेतिर र बहिनी रीताको विहान ६ बजेतिर निधन भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजकुमार भट्टले जानकारी दिएका छन् ।
