
Amb
Nssbus7
Jsbus
Bksbus5
Gsbus
Gsl
Ratbs
dsbus
Rbs
Ddhbs
Ssbus
Csbus
Pbu
gms

Vor
Ggd
Tsm
Gst
Rsb
Bbu
Wsp
Pvg
Ssm
Sls
Hal
nsb
Bbbpu
Ksm
Rgu
Sbs
Rgu
Asm
Rgs

Bml
Gsb
Abd
Rpp
Rmb
sab
Jmb
Syp
Mks
Pls
bbt
Jmb
Ptm
दाङ । विप्लव नेतृत्वको नेकपा निकट दलित मुक्ती मोर्चा, जिल्ला समिती दाङको ८औं जिल्ला भेला दाङको लमहीमा सम्पन्न भएको छ । “सामाजिक दलाल पुजीवादको आधुनिक बिभेदका विरुद्ध शसक्त दलित आन्दोलन, बैज्ञानिक समाजबादको पक्षमा दलित मुक्ती मोर्चाको ८औं जिल्ला भेला’’ भन्ने मुल नाराका साथ भेला सम्पन्न भएको हो।
सो भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा दाङ जिल्ला सेक्रेटरी गणेश चौधरीले पुजीवादी संसदीय व्यवस्थाबाट जातिय मुक्ति सम्भव नभएको जिकिर गरे । उनले जातिय व्यवस्था राजा रजौटाले मान्छेलाई कजाएर खानाका लागि सामन्तहरुले ल्याएको बताए । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै दलित मुक्ती मोर्चा, नेपालका केन्द्रीय सदस्य तथा राप्ती व्युरो इन्चार्ज टीका राम नेपालीले समाजमा दुई जात पुरुष महिला मात्र हुने कुरा उल्लेख गरे । उनले जात व्यवस्थाका विरुद्ध संघर्ष गर्न सम्पुर्ण दलितहरु एकीकृत जनक्रान्तिको कार्यदिशामा गोलबन्द हुन आह्वान गरे ।
त्यस्तै शुभकामना मन्तव्य राख्दै नेकपा पुर्वी घोराही इन्चार्ज जनकले उत्पीडित दलितहरु आफ्ना हक अधिकार प्राप्तिका लागि निर्मम संघर्ष गर्नु पर्ने कुरा बताए । कार्यक्रममा मगर मुक्ती मोर्चा राप्ती व्युरो इन्चार्ज भिम प्रकाश पुन, मगर मुक्ती मोर्चा दाङका संयोजक सेबेन्द्र मगर, नेकपा दाङ जिल्ला सल्लाहकार सदस्य मधुसुदनको आतिथ्यता रहेको थियो । दलित मुक्ती मोर्चा, नेपाल दाङका संयोजक सुरज परियारको अध्यक्षतामा भएको कार्यक्रमको संचालन रेशम बिकले गरेका थिए ।
उक्त भेलाले सुरज परियारको अध्यक्षतामा १८ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा रेशम सुनार, सचिव केशर बिक, सह–सचिव लोक बहादुर सुनार र कोषाध्यक्षमा केशर परियार रहेका छन् । साभार देउखुरी टुडेबाट
