
Bksbus5
Ratbs
Nssbus7
Amb
gms
Gsbus
dsbus
Ssbus
Jsbus
Rbs
Csbus
Gsl
Pbu
Ddhbs

Gst
Sbs
Pvg
Bbu
nsb
Rgu
Bbbpu
Asm
Rgs
Hal
Ggd
Rsb
Vor
Rgu
Wsp
Tsm
Ssm
Ksm
Sls

Abd
Gsb
Rmb
Mks
Jmb
Bml
Syp
Ptm
bbt
Rpp
Jmb
sab
Pls
दाङ । वाइसीएल नेपाल लमही कमिटिको पहिलो नगर सम्मेलन सोमबार लमहीमा सम्पन्न भएको छ । लमही नगर सम्मेलन आयोजक कमिटिका संयोजक सन्दीप पान्डेको अध्यक्षता एवं नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले ५ सदस्य पछि थप गर्ने गरी ३६ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ ।
जसकाे अध्यक्षमा सन्दिप पान्डे, उपाध्यक्षमा परसुराम चौधरी, सचिवमा सुरज पाण्डे, सहसचिवमा सन्जु चौधरी, कोषाध्यक्षमा लक्ष्मी सुनार रहेका छन् । भने अन्य सदस्यमा रहेका छन् । वाइसीएल लमही नगर सम्मेलन आयोजक कमिटिका सदस्य धुर्व चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको सम्मेलनका वक्ताहरुले वाइसीएललाई अझै जुझारु बनाउनुपर्ने र जनअपेक्षा अनुरुप अगाडि बढाउनु पर्नेमा जोड दिएका थिए ।
त्यस्तै कार्यक्रममा वाइसीएल नेपाल लमही नगरका इन्चार्ज रविध्वज थापा, क्षेत्र नम्बर १ का संयोजक लोकमणी बन्जाडे, वाइसीएल दाङ जिल्लाका उपाध्यक्ष अनिल सेर्पाइली, प्रदेश कमिटी सदस्य वामदेव रिजाल, दाङ जिल्ला संयोजक माधव बुढाथोकी, दाङ जिल्ला इन्चार्ज सरोज पन्त, माओवाद केन्द्र दाङ जिल्ला सदस्य ओम प्रकाश सुवेदी (सागर) माओवादी केन्द्र लमही नगरपालिकाका सचिब वसन्त शर्मा लगाएतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने उक्त कार्यक्रमको संचालन उमेश बन्जाडेले गरेका थिए ।
