
Gsbus
Gsl
Rbs
Csbus
Pbu
Bksbus5
Ratbs
dsbus
Amb
Ssbus
Ddhbs
Nssbus7
gms
Jsbus

Wsp
Rgs
nsb
Vor
Asm
Bbbpu
Tsm
Gst
Pvg
Sls
Rgu
Hal
Ksm
Bbu
Ggd
Rsb
Ssm
Sbs
Rgu

Mks
Jmb
Abd
Ptm
Jmb
Syp
Pls
Bml
Gsb
bbt
Rmb
Rpp
sab
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने भएका छन् ।
त्यस्तै बादलको आजै साँझ ५ बजे राष्ट्रपति भवनमा सपथग्रहण हुने भएको छ । नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका बादल एमालेमा लागेपछि उनको पद रिक्त गराउन माओवादीले लिखित पत्र दिएसँगै संसद सचिवालयले आज विहान बादलको पद रिक्त भएको जानकारी गराएको थियो ।
