
gms
Gsl
Jsbus
Nssbus7
Amb
Ssbus
Gsbus
Ddhbs
Pbu
Bksbus5
dsbus
Rbs
Csbus
Ratbs

Sbs
Vor
Ksm
Ssm
nsb
Wsp
Pvg
Rsb
Rgu
Sls
Gst
Tsm
Rgs
Bbbpu
Ggd
Rgu
Bbu
Hal
Asm

Jmb
Jmb
Bml
Ptm
Mks
sab
bbt
Rmb
Syp
Rpp
Pls
Abd
Gsb
पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ । गण्डकी प्रदेश संसदीय दलले बिहीबार सभामुखलाई पत्र लेख्दै गुरुङले एकपक्षीय रुपमा माओवादीसँग यसअघि भएको सम्झौता उलंघन गरेकाले आजकै मितिदेखि समर्थन फिर्ता लिएको उल्लेख गरिएको छ ।
त्यस्तै काँग्रेससहितका ४ दलबीच मिलेर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुनुअघि माओवादी केन्द्रले समर्थन फिर्ता लिएको हो । त्यस लगत्तै काँग्रेस, माओवादी, जसपा र जनमोर्चा लिएर मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो ।
