
Pes
Rmb
Cps
Rgp
Gfs
Pbu
Sgr
Gis
Unsku
Ggp
Rgp1
Sds
cjs
pku
Srbpu
Djs
sbs
Lnp
Rgp

Asm
Pvg
Ggd
nsb
Sls
Ssm
Gst
Vor
Rsb
Wsp
Rgs
Bbu
Rgu
Bbbpu
Sbs
Ksm
Tsm
Hal
Rgu

Jmb
Ptm
Bml
bbt
Mks
Jmb
Rpp
Pls
sab
Rmb
Gsb
Abd
Syp
दाङ। दाङ्गमा अागलागी हुँदा ३ घर खरानी भएका छन् । दाङ्गको गढवा गाउँपालिका वडा नम्बर ६ मनिकापुुरमा बिहीवार दिउसो करिब पौने ४ बजे आगलागी हुँदा ३ घर,२ गोठ, एक पसल र २ भान्साघर पुुर्णरुपमा जलेर खरानी भएका छन् ।
स्थानीय बिष्णुु रानाको घर तथा भान्साघर, भक्त बहादुुर सुुनारको गोठ, कृष्ण बहादुुर सुुनारको पसल र घर तथा ऋषि रानाको घर,गोठ र भान्साघर नष्ट भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । आगलागिबाट घरमा रहेका लत्ता कपडा,खाद्यान्न,काठपात तथा फर्निचर र महत्वपुुर्ण कागजातहरु सबै जलेको अग्नीपिडीतहरुले दुखेसो पोखे ।
अागोलाई गढवा गाउँपालिकाको र लमही नगरपालिकाको दम्कल सँगै प्रहरी तथा स्थानीयले नियन्त्रणमा लिएका हुन् । स्थानीय भक्त बहादुुर सुुनारको गोठ नजिकै रहेको बिद्युुत्तको ट्रान्सफार्मर फ्युुज हुँदा निस्किएको झिल्काले आगलागि भएको स्थानीयहरुले बताए । अागलागीबाट क्षतीको बिवर्ण भने एक्किन हुन सकेको छैन । प्रहरीले मुचुल्का तयार गरेर मात्र सार्बजनिक गर्ने गाउँपालिकाका बिपद् ब्यवस्थापन समितिका संयोजक प्रकाश भण्डारीले जानकारी दिए ।
