
Ksb
Ssb
jsb
Rsb
Ppu
Tgp
Gsb
Bsn
Ksb
Csb
Usb
Nsb
Ksb
Ssb
Rks

Usb
Tsb
Ssb
Gsb
Hl1

Nps
Rgu
ptl
दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाको अध्यक्षमा कडा प्रतिस्पर्धाका विचमा दुर्गालाल केसी निर्वाचित हुनुभएको छ । केसीले उहाँका निकटम प्रतिस्पर्धी लक्ष्मी आचार्यलाई ११ मतलेपछि पार्दै जित हात पार्नुभएको छ ।
केसीका निकटम प्रतिस्पर्धी आचार्यले १ सय २४ मत प्राप्त गर्नुभएको हो भने १ सय ३५ मत सहित केसीले नेपाल पत्रकार महासंघ दाङ शाखाको नेतृत्व हात पार्नु भएको छ ।
