
Anm
Pbu
Gmk
mbd
Ksm
Mbdvs
Rbs
Gisld
Sds

Ssm
Wsp
Gst
Hal
Tsm
Sls
Vor
Rgu
Ggd
Rgs
Sbs
Asm
Rgu
Bbbpu
Rsb
Ksm
Pvg
nsb
Bbu

Rpp
sab
Bml
Jmb
Gsb
Ptm
Pls
Rmb
Mks
bbt
Abd
Jmb
Syp
दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखामा ११३ मत गन्दा अध्यक्षमा दुर्गालाल केसीको अग्रता कायमै छ ।
त्यस्तै बिहीबार बिहानबाट सुरु भएको मतगणना अनुसार अध्यक्षमा दुर्गालाल केसीको ६२,लक्ष्मी आचार्यले ५१ मत प्राप्त गरेका छन् । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा सन्तोष सुवेदी ६८, ओपेन्द्र बस्नेत ४४, उपाध्यक्ष महिलामा बसुन्धरा गौतम ७६, रन्जिता शर्मा ३५ मत ल्याएका छन् ।
यस्तै सचिवमा आरके शितल ७४, गोकर्ण पौडलले ३७ मत प्राप्त गरेका छन् । त्यस्तै कोषाध्यक्षमा शरद रेग्मी ६२, प्रेम घर्ती ४८, सहसचिवमा दामोदर बस्नेत ५८, दशरथ घिमिरे ५४, सहसचिव समाबेशीमा देवी भण्डारी ६१, दिप्तीशिखा चौधरीले ५१ मत प्राप्त गरेको सूचना प्राप्त भएको छ ।
