
Sds
Rbs
Anm
Gisld
mbd
Ksm
Gmk
Mbdvs
Pbu

Hal
Sbs
Ssm
Tsm
nsb
Rsb
Bbu
Sls
Rgs
Ksm
Rgu
Gst
Wsp
Pvg
Ggd
Vor
Asm
Bbbpu
Rgu

Rpp
Jmb
bbt
Gsb
Pls
sab
Bml
Mks
Jmb
Ptm
Abd
Syp
Rmb
प्यूठान । नेपाल पत्रकार महासंघ प्यूठानको निर्वाचनमा सञ्जय रिजाल नेतृत्वको समुह विजयी भएको छ । त्यस्तै रिजाल यसअघि नै अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका थिए । उपाध्यक्षमा यादव पौडेल ८०, महिला उपाध्यक्षमा राधिका भुसाल ९०, सचिव प्रकाश वैद्य ७७, सहसचिव रमेश गिरी निर्विरोध, समावेशी सहसचिव रामबहादुर विश्वकर्मा र समावेशी सदस्यमा प्यार अलि खान निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरि, खुल्ला सदस्यमा शशिधर भण्डारी ८९, बाबुराम उपाध्याय ८९, नेत्र बहादुर कुँवर ७५, पशुपति न्यौपाने ६६, शम्शेर विक्रम जिसी ७५, बिमल प्रसाद पोख्रेल ७८ विजयी भएका छन्। महिला सदस्य नर्मदा भट्ट ६७, सदस्य आदिवासी जनजाती तर्फ लिलाधर पुन ७१, सदस्य दलित तर्फ लोकेन्द्र सुनार ९५ विजयी भएका हुन् ।
त्यस्तै राष्ट्रिय परिषद सदस्यमा तुफान अधिकारी १००, महावीर राना ९८, श्रीराम भण्डारी ७८ विजयी भएका छन्। प्रदेश परिषद सदस्यमा अग्निधर चन्द बोहोरा ८३, नेत्र प्रसाद खनाल ८३ , पदम बहादुर केसी ७५, मधुसुदन भण्डारी ८५, चक्र बहादुर केसी ९४ र जोगिन्द्र मल्ल ९० विजयी भएका छन् ।
