Sidha Patra बिहिबार, चैत्र २६, २०७७

प्यूठान । नेपाल पत्रकार महासंघ प्यूठानको निर्वाचनमा सञ्जय रिजाल नेतृत्वको समुह विजयी भएको छ । त्यस्तै रिजाल यसअघि नै अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका थिए । उपाध्यक्षमा यादव पौडेल ८०, महिला उपाध्यक्षमा राधिका भुसाल ९०, सचिव प्रकाश वैद्य ७७, सहसचिव रमेश गिरी निर्विरोध, समावेशी सहसचिव रामबहादुर विश्वकर्मा र समावेशी सदस्यमा प्यार अलि खान निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरि, खुल्ला सदस्यमा शशिधर भण्डारी ८९, बाबुराम उपाध्याय ८९, नेत्र बहादुर कुँवर ७५, पशुपति न्यौपाने ६६, शम्शेर विक्रम जिसी ७५, बिमल प्रसाद पोख्रेल ७८ विजयी भएका छन्। महिला सदस्य नर्मदा भट्ट ६७, सदस्य आदिवासी जनजाती तर्फ लिलाधर पुन ७१, सदस्य दलित तर्फ लोकेन्द्र सुनार ९५ विजयी भएका हुन् ।

त्यस्तै राष्ट्रिय परिषद सदस्यमा तुफान अधिकारी १००, महावीर राना ९८, श्रीराम भण्डारी ७८ विजयी भएका छन्। प्रदेश परिषद सदस्यमा अग्निधर चन्द बोहोरा ८३, नेत्र प्रसाद खनाल ८३ , पदम बहादुर केसी ७५, मधुसुदन भण्डारी ८५, चक्र बहादुर केसी ९४ र जोगिन्द्र मल्ल ९० विजयी भएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]