
Nssbus7
Jsbus
gms
Pbu
Ddhbs
Rbs
Gsbus
Gsl
dsbus
Csbus
Amb
Ssbus
Bksbus5
Ratbs

Sbs
Hal
Bbbpu
Rgu
Sls
Bbu
Gst
Ggd
nsb
Vor
Ssm
Rgs
Rsb
Ksm
Pvg
Asm
Rgu
Wsp
Tsm

Pls
Rpp
Ptm
sab
Gsb
Mks
Jmb
Rmb
Jmb
Abd
Syp
Bml
bbt
दाङ । नेपाली काङ्ग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले प्रधानमन्त्री केपी शर्मा ओलीले आम नेपाली नागरिकको हक खोस्ने र संबैधानिक संकट निम्ताउने गरेको आरोप लगाउनु भएको छ ।
शनिबार राप्ती समाज क्यानाडा र राप्ती गाउँपालिका तरुण दलद्धारा आयोजित जुम भर्चुअल कार्यक्रममा नेत्र भट्टराईको सभाध्यक्ष तथा नेपाली कांग्रेसका प्रमुख सचेतक बाल कृष्ण खाँडको प्रमुख आतथ्यमा भएको थियो । नेपाली काङ्ग्रेस पूर्व महामन्त्रि एवम पूर्व गृह-मन्त्रि स्वर्गिय खुम बहादुर खडकाको तेस्रो स्मृति दिवशको अवसरमा जुम भर्चुअल मार्फत खाणले प्रधानमन्त्री ओलीले असम्बैधानिक अलोकतान्त्रिक तरिकाले संसद विघटन जस्तो अमर्यादित कार्य गरेर जनताको हक अधिकार खोस्ने दुस्प्रयास गरेको आरोप लगाउनु भयो।
जुम भर्चुअल कार्यक्रममा नेता खाँडले बोल्दै स्वर्गिय खुम बहादुर खड्कालाई स्मरण गर्दैै हार्दिक श्रद्धा सुमन ब्यक्त गर्दै एक अदम्य इच्छा शक्ति भएको नेताका रूपमा खडका लाई चित्रण गर्नु भयो। नव युवक युवा अवस्थादेखी राजनितीमा सङ्घर्षपूर्ण जीवनयापन गर्नुभएका नेता खड्का बिपि सङै २०३३ साल पुसमा सहमती सहकार्य र एकताको भावना बोकि सङै नेपाल आउने ब्यक्तीमा उहॅापनी हुनुहुन्थ्यो भन्दै नेता खाणले उहालाइ सदैब पार्टीलाइ गतिशील बनाउन केन्द्रीकृत हुने नेताको रुपमा चित्रण गर्नु भएको थियो।
उहाँले कांग्रेस कमजोर भयो भने लोकतन्त्र कमजोर हुन्छ लोकतन्त्र कमजोर हुदा देश र जनता कमजोर हुन्छ भन्दै नेता खाणले नेपाली काङ्ग्रेसका योद्धाहरुको बिषयमा धेरै अन्वेषण गर्न र दस्ताबेज बनाएर लिपिबद्द गर्नुपर्ने सस्थागत दायित्व भएको बताउनु भएको थियो। कार्यक्रममा नेपाली काङ्ग्रेस संसदिय दलकी सचेतक पुस्पा भुसालले स्व. खुम बहादुर खड्कामा भएको उर्जामान शक्ति र उर्जामान विचारको विषयमा चर्चा गर्दै स्व. खड्काको अभाव पार्टी र देशले भोग्नु परिरहेको र देशमा काङ्ग्रेस र लोकतन्त्र नरहेमा देशको अस्तित्व पनि नरहने जानकारी गराउनु भयो।
त्यस्तै जुम भर्चुअल कार्यक्रममा विशिष्ट अतिथी नेपाली काङ्ग्रेसकी सचेतक पुष्पा भुसाल, पुर्व केन्द्रीय सदस्य महेन्द्र शर्मा, केन्द्रिय सदस्य योगेन्द्र चौधरी, आमन्त्रित केन्द्रिय सदस्य कृष्णकिशोर घिमिरे, दाङ्ग जिल्ला सभापती कृति वहादुर खडका, डिल्ली चौधरी, राजु खनाल, शुशिला चौधरी, जन्मजय तिमिल्सिना, ऋषिकेष जङ्ग शाह, मनोजमणी आचार्य, भरत न्यौपाने, रेशम बहादुर खड्का, तुलसी पौडेल, प्रमेश गुप्ता, प्रदिपराज शर्मा, बासुदेव जङली, महेश श्रेष्ठ, तिलक बुढाथोकी, प्रज्ञान न्यौपाने, श्याम रेग्मी, राजेन्द्र पोख्रेल, युवराज खड्का, किरण पौडेल, राम कृष्ण रेग्मी, सुर्या न्यौपाने, सन्जिव बस्याल, दिपेन्द्र पोख्रेल, मधु थापा, सुवास भुसाल, निराकार पौडेल, बिमल पन्थी, सफल मोहन भट्टराई, केदार बस्नेत, सुवास शर्मा लगायतका थुप्रै ब्याक्तित्वहरुको उपस्तिथी रहेको थियो। राप्ती गाउँपालिका तरुण दल अध्यक्ष आशिष पाैडेलले अतिथीलाई सम्बोधन र स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम सन्चालन जन सम्पर्क समितिका पुर्व महामन्त्री तथा राप्ती समाज क्यानडाका सदस्य निरञ्जन थापाले गर्नुभएको थियो ।
