Sidha Patra शनिबार, चैत्र २१, २०७७

दाङ । दाङमा हिजो भएको सवारी दुर्घट्ना परि दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ९ निवासी सहचालक २९ बर्षीय अतिराम चौधरी र सैनामैना नगरपालिका वडा नम्बर १ का यादव खनालको मृत्यु भएको हो ।

जिल्लाको तुलसीपुरदेखि भालुवाङ तर्फ जादै गरेको लु १ ख ९८६३ नम्बरको यात्रुबहाक बस घोराही लमही सडक खण्डको मुसोट नजिकै हिजो साझ करिब साढे ५ बजे तिर दुर्घटनामा परेको हो ।

उक्त दुर्घट्नामा २८ जना व्यक्ति घाइते भएका थिए । घाईतेमध्ये हालसम्म २५ जना उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभएको छ ।

गम्भिर घाईते अन्य तिन जना लमही नगरपालिका वडा नम्बर ९ का ३२ वर्षिय कमल चौधरी, वडा नम्बर ४ निवार्षि १८ वर्षिय अनुजा चौधरी र वडा नम्बर ६ का ६३ वर्षिय यमराज नेपालीको वुटवलमा उपचार भईरहेको डिएसपी रिजालको भनाई छ ।।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]