
gms
Ratbs
Gsl
Jsbus
Pbu
Ssbus
Csbus
dsbus
Bksbus5
Nssbus7
Rbs
Ddhbs
Amb
Gsbus

Rgu
Rgu
Rgs
Gst
Ssm
Hal
Ggd
Tsm
Wsp
Pvg
Ksm
Sbs
Rsb
Sls
Asm
nsb
Bbbpu
Vor
Bbu

Pls
Ptm
Jmb
Syp
Bml
sab
bbt
Jmb
Abd
Mks
Rpp
Gsb
Rmb
काठमाडौं । नेपाली कांग्रेसका दिवगंत नेता नवीन्द्रराज जोशीलाई शीर्ष नेताहरुले श्रद्धान्जली दिएका छन् । शुक्रबार राति निधन भएका जोशीको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि कांग्रेस कार्यालय, सानेपामा राखिएको थियो ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरे । सभामुख अग्निप्रसाद सापकोटा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतकाले श्रद्धाञ्जली दिनु भएको थियो ।
