Sidha Patra बुधबार, साउन ०६, २०८३

दाङ । देश सञ्चारकर्मी दशरथ घिमिरे सम्मानित भएका छन् । नेपाल निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको छैटौं साधारणसभा तथा तेस्रो प्रदेश अधिवेशनको अवसरमा सम्मानित भएका हुन् ।

त्यस्तै,उनलाई पत्रकारितामार्फत निर्माण क्षेत्रका गतिविधि, विकास निर्माण तथा जनसरोकारका विषयलाई प्रभावकारी रूपमा उजागर गर्दै समाजमा योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको हो ।

घोराहीमा आयोजित कार्यक्रममा महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बलिभद्र रानाको अध्यक्षता तथा महासंघका कार्यवाहक अध्यक्ष रामजी पन्त (मुकेश) को प्रमुख आतिथ्यतामा सम्मान प्रदान गरिएको थियो । घिमिरेसंगै  पत्रकार नारायण खड्का, बिपिनमणि आचार्य, निशान भट्टराई लाई सम्मान गरिएको थियाे ।

यस्तै,कार्यक्रममा निर्माण व्यवसायी, विभिन्न जिल्लाका प्रतिनिधि, उद्योगी, व्यवसायी तथा सञ्चारकर्मीको उल्लेखनीय सहभागिता रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]