
Ssbus
Bsbus
Rsbus
Gis
Lsbus
Gsbus
Pbu
Gis
Gms
Ssbus
bpmhl
Nssbush
Ssbus
Ksbus
Gsl
Gss
Lsbus
Gis
Ses
Ksbus

Rgu
Ksm
Tsm
Gst
Asm
Ssm
Hal
Rgu
Bbbpu
Rsb
Sls
Wsp
Bbu
nsb
Vor
Pvg
Sbs
Ggd
Rgs

Syp
sab
Pls
Rmb
Abd
Mks
Bml
Rpp
Jmb
Jmb
Gsb
Ptm
bbt
दाङ । लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत दशौँ बैठक आज सोमबार दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल हुने कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
त्यस्तै,कार्यसूची अनुसार आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा पेश गर्नेछन । प्रस्तावमाथि प्रदेश सभा सदस्यहरुले आफ्नो धारणा राख्नेछन् भने छलफलका क्रममा उठेका प्रश्नहरूको मन्त्री कार्कीले जवाफ दिनेछन् ।
त्यसैगरी बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कार्कीले‘आर्थिक वर्ष २०८३/०८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पनि सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
