
ebg
Ssbus
Ksbus
Gis
Nssbush
Pbu
Rsbus
Lsbus
Gss
Gms
Ssbus
Lsbus
Ksbus
bpmhl
Ksbus
Bsbus
Gsl
Gis
Ssbus
Ksbus

Rgs
nsb
Ksm
Tsm
Rsb
Rgu
Sls
Rgu
Ggd
Ssm
Pvg
Bbu
Gst
Wsp
Asm
Vor
Sbs
Hal
Bbbpu

Abd
Syp
Bml
sab
bbt
Gsb
Rpp
Pls
Mks
Ptm
Jmb
Jmb
Rmb
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को महाधिवेशन सुरु भएको छ । आइतबार आज चितवनमा रास्वपाको प्रथम महाधिवेशन सुरु भएको हो ।
पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री बालेन शाहले संयुक्त रूपमा घण्टी बजाएर महाधिवेशन सत्रको उद्घाटन गरेका छन्।
त्यस्तै,उक्त महाधिवेशनमा शुभकामना दिन नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई,नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन,नेकपा एमालेका नेता प्रदीप ज्ञवाली,जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव,जनमत पार्टीका अध्यक्ष डा.सीके राउत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन महाधिवेशनमा पुगेका छन् ।
यस्तै,महाधिवेशनमा रास्वपाका ४ हजार २ सय भन्दा बढी प्रतिनिधि सहभागी भएका छन् ।
