
Unsku
Sgr
Rgp1
Rgp
Pbu
sbs
Lnp
pku
cjs
Srbpu
Pes
Ggp
Djs
Gfs

Sbs
Wsp
Tsm
Pvg
Ggd
Vor
Asm
Gst
Ssm
nsb
Bbbpu
Ksm
Bbu
Hal
Rgu
Rgu
Rgs
Sls
Rsb

Bml
Jmb
Ptm
Rpp
Syp
Pls
Jmb
Gsb
bbt
Rmb
Mks
Abd
sab
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको गोरखा आइडियल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले सोमबार बेलुका सार्वजनिक गरेको नतिजा अनुसार विद्यालयबाट परीक्षामा सहभागी ४१ जना विद्यार्थीमध्ये ४० जना विद्यार्थी ग्रेडेट हुन सफल भएका छन् । यससँगै विद्यालयले ९७.५६ प्रतिशत नतिजा हासिल गरेको विद्यालयका प्रधानाध्यापक बसन्त बहादुर पुनले जानकारी दिए ।
त्यस्तै,प्रधानाध्यापक पुनका अनुसार सफल विद्यार्थीमध्ये १३ जनाले ए प्लस, १९ जनाले ए तथा ८ जनाले बि प्लस ग्रेड प्राप्त गरेका छन् । यसैगरी विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी, शिक्षक,अभिभावक तथा विद्यालय परिवारप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक उपलब्धिका लागि प्रतिबद्ध रहने जनाएको छ ।
