
Gfs
Unsku
Rgp1
Pes
cjs
Ggp
Lnp
Djs
Sgr
pku
Pbu
sbs
Srbpu
Rgp

Pvg
Hal
Rgu
Gst
nsb
Bbbpu
Rsb
Ksm
Tsm
Ssm
Wsp
Sls
Ggd
Asm
Bbu
Rgu
Vor
Rgs
Sbs

Pls
Abd
Syp
Rpp
Mks
Gsb
Jmb
Bml
Jmb
sab
Rmb
bbt
Ptm
अर्घाखाँची । अर्घाखाँचीमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी २६ जना घाईते भएको प्रहरीले जनाएको छ ।
सुपादेउराली दर्शन गरी अर्घाखाँचीबाट पर्वत जादै गरेको ध १ ख ५०४ नम्बरको बस पाणिनी गाउँपालिका ८ कोल्डाँडा स्थित भित्रि सडकखण्डमा आज दिउँसो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाचीले जानकारी दिएको हो ।
त्यस्तै,प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु भएकाहरुको सनाखत हुन बाँकी रहेको छ । दुर्घटनामा परी घाईते भएका मध्ये २० जनालाई मिसन अस्पताल पाल्पा र ६ जनालाई जिल्ला अस्पताल सन्धीखर्कमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
