
Bksbus5
Ssbus
Csbus
Gsbus
Jsbus
gms
syysr
Gsl
Amb
Syees
Rbs
Ratbs
Pbu
Nssbus7
Ddhbs
dsbus

Rgu
Pvg
Sls
Ssm
Hal
Sbs
Ksm
nsb
Bbbpu
Wsp
Ggd
Asm
Bbu
Gst
Rgs
Vor
Tsm
Rsb
Rgu

Abd
Ptm
Bml
Jmb
Mks
Rpp
Pls
Gsb
bbt
Jmb
Syp
Rmb
sab
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा विवादबारे सरकारले ठोस कदम चाल्न नसकेको प्रति आपत्ति जनाएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारले सेनाको दुरुपयोग गरेर सुकुम्वासी बस्तीमा आतंक मच्चाएको आरोप लगाए । उनले भने, ‘नेपाली सेनालाई सीमा रक्षा गर्न पठायो कि सुकुम्वासी बस्तीमा दादागिरी देखाउन पठायो ? सीमा बचाउन नसक्ने तर सेनाको दुरुपयोग गरेर आफ्नै गरिब जनतामा आतंक फैलाउनुको कारण के हो ? त्यसको उत्तर चाहिन्छ।’
त्यस्तै,उनले देश आज अभिभावक विहीन बनेको जिकिर गरे । उनले सरकारको औचित्य नभएको भन्दै असफल भइसकेको बताए ।
