
mbd
Gisld
Pbu
Sds
Rbs
Mbdvs

nsb
Rgs
Rgu
Bbbpu
Rsb
Ggd
Vor
Tsm
Wsp
Bbu
Sbs
Pvg
Rgu
Asm
Gst
Hal
Ksm
Sls
Ssm

Mks
Jmb
Rmb
Ptm
Gsb
Syp
sab
Pls
Abd
Rpp
Bml
Jmb
bbt
दाङ । पछिल्लो समयमा सामाजिक संजाल टिकटकमा भाइरल बनेको दाङ नारायणपुरको टिकटक रोड अहिले धेरैनै प्रख्यात भएको छ। लगभग १ महिना देखि यस रोडकमा टिकटक बनाउने मान्छेको भिड धेरैनै देख्न सकिन्छ। यस रोड भाइरल भए लगत्तै केहि व्यक्तिहरुको जीविकोपार्जन गर्ने एक बाटो खुलेको छ। यस रोडमा बालक देखि वृद्धहरुलाई देख्न सकिन्छ ।
त्यस्तै यस रोडमा टाढा देखि नै मानिसहरु टिकटक को लागि आउने गर्छन् । यस रोडमा धेरै मानिसहरु घुमेर आनन्द महसुस गर्छन् ,आफ्ना दुखहरु भुल्ने गर्छन् । त्यस कारण अहिले यो रोड धेरै नै बिजी रोडले चिनिएको छ। धेरै शान्त रोड गाडी पनि भने जस्तो नचल्ने र बजार जानको लागि पनि धेरै समय कुर्नु पर्ने बाटो अहिले धेरैनै बिजी भएको छ।
यस्तै अहिले यो रोडमा धेरै नै टिकटक बनाउने मान्छेको भिड-भाड भएको हुनाले हिड्ने ठाउ पनि हुदैन भनि स्थिनियको गुनासो छ। टिकटक बनाउन आउने मान्छेहरुले गर्दा यहाँ आजभोलि मेला-महोत्सब जस्तो रमाइलो देखिन्छ। विभिन्न किसिमका मान्छेहरु आउने भएको हुनाले यहाँ मानिसहरुको व्यापार अली बढीनै भएको छ। यसरि नै सधै मानिसहरु आईराखे भने हाम्रो देशका युबाहरु खाडी मुलुक जान पर्दैनथ्यो। सबै युवाहरुले आफ्नै देशमा रोजगार पाउने थिए।
