
Ddhbs
gms
Pbu
Nssbus7
Ratbs
dsbus
Gsl
Bksbus5
Jsbus
Amb
Rbs
Gsbus
Ssbus
Csbus

Hal
Rgu
Rsb
Sls
Tsm
Ssm
nsb
Rgu
Bbbpu
Sbs
Rgs
Ggd
Pvg
Vor
Bbu
Wsp
Ksm
Asm
Gst

Pls
Abd
sab
Gsb
Jmb
Rpp
bbt
Mks
Ptm
Syp
Rmb
Bml
Jmb
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका नेता कृष्णभक्त पोखरेल ओली समूहतिर लागेका छन्। बालुवाटारमा बसेको संसदीय दलको बैठकमा उनी उपस्थित भएका हुन।
म चाहिँ अब खनाल-नेपाल गुटमा छैन, एउटै पार्टीको ब्यानरमा सधैं यसरी समानान्तर रूपमा उपस्थित हुन सकिँदैन, त्यसले अब यता लाग्नु पर्छ भनेर आज संसदीय दलको बैठकमा उपस्थित भएको उनले बताए ।
खनाल-नेपालले आयोजना गरेको राष्ट्रिय भेला पनि ठिक नभएको बताउने उनले संसदिय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउन नहुने र पाँच वर्षको सरकार उनकै नैतृत्वमा चल्नुपर्ने बताएका थिए।
