Sidha Patra आइतबार, बैशाख १३, २०८३

दाङ । देउखुरीको गढवा गाउँपालिकामा भ्रष्टाचार र अनियमितता विरुद्ध सामाजिक अभियान्ता सन्देश भण्डारी क्षेत्रीले कडा अभिव्यक्ति दिएका छन् ।

त्यस्तै उनले गढवा गाउँपालिकाका उपाध्यक्षमाथि गम्भीर आरोप लगाउँदै खुलेआम चुनौती दिएका छन् । भण्डारीले सार्वजनिक रुपमा भनेका छन् कि गाउँपालिकाभित्र “अपराधी, लुटेरा, भ्रष्ट, भूमाफिया,तस्कर तथा सहकारी ठगहरुलाई संरक्षण गर्ने प्रवृत्ति” अन्त्य हुनुपर्नेमा जोड दिएका छन् । उनले यस्तो गतिविधि तुरुन्त रोक्न चेतावनी दिँदै अन्यथा सम्बन्धित पक्षको “अन्त्य र पतन हुन धेरै समय नलाग्ने” दाबी गरेका छन् ।

यस्तै,उनले आफूले उठाएका आरोप गलत सावित भए कानुनी कारबाही भोग्न तयार रहेको समेत स्पष्ट पारेका छन् । “यदि म गलत छु भने कारबाही भोग्न तयार छु,” उनले भनेका छन् । यस विषयमा गाउँपालिकाका उपाध्यक्ष वा सम्बन्धित निकायबाट आधिकारिक प्रतिक्रिया भने अहिलेसम्म सार्वजनिक भएको छैन । स्थानीय स्तरमा भने यो अभिव्यक्तिले चर्चा र बहस सिर्जना गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]