Sidha Patra शुक्रबार, बैशाख ११, २०८३

दाङ । देउखुरीको धानखोलाबाट लागु औषध सहित एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण तथा रोकथाम अभियानलाई सुदृढ बनाउने उद्देश्यका साथ खटिएको प्रहरीले विहिवार बेलुका गढवा गाँउपालिका वडा नम्बर १ धानखोलाबाट सोहि ठाउँ बस्ने २७ बर्षिय गोविन्द घर्ती मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

लागुऔषध ब्राउन सुगर बिक्री वितरण गर्न आइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भालुवाङ दाङ र अस्थायी प्रहरी पोष्ट कालाकाटे दाङबाट खटिएको प्रहरी टोलिले मगरलाई पक्राउ गरेको हो ।

त्यस्तै,पक्राउ परेका मगरको साथबाट १५ ग्राम ८८ मिलिग्राम लागुऔषध -ब्राउन सुगर) र बा ८५ प १९५१ नम्वरको मोटरसाईकल बरामद गरेको छ ।उनीमाथी आबश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]