
Lnp
pku
Ggp
Srbpu
Rgp
Sgr
Unsku
Pbu
Rgp1

Vor
Rgs
Asm
Ksm
nsb
Ggd
Wsp
Sbs
Gst
Pvg
Rsb
Sls
Rgu
Bbbpu
Tsm
Hal
Bbu
Rgu
Ssm

Jmb
Rpp
Gsb
Pls
Ptm
Jmb
Mks
bbt
Bml
Syp
sab
Abd
Rmb
दाङ । देउखुरीको राजपुरमा घरको छतबाट खसेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका वडा नम्बर ४ दुलैया बस्ने ४२ वर्षिय राजु भण्डारी रहेको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ ।
अम्बा टिप्ने क्रममा घरको छतबाट खसेर भण्डारी गम्भीर घाइते भएका थिए । भण्डारीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै मृतक भण्डारीको शव अहिले लमही अस्पतालमा राखिएको छ ।
