
Rbs
Gsbus
Pbu
Ratbs
Ssbus
Gsl
Csbus
Bksbus5
dsbus
Nssbus7
gms
Ddhbs
Jsbus
Amb

nsb
Bbu
Sbs
Gst
Tsm
Wsp
Pvg
Rgs
Ggd
Asm
Vor
Ssm
Rgu
Rgu
Hal
Rsb
Bbbpu
Ksm
Sls

bbt
Rmb
Jmb
Mks
Jmb
Gsb
Ptm
Abd
Pls
Bml
Syp
sab
Rpp
दाङ । देउखुरीको राप्ती गाउँपालिका स्तरिय तरुण दलको सभापतीमा आशिष् पौडेल सर्बसहमतीबाट चयन भएका छन ।
नेपाल तरुणदल दाङ क्षेत्र नम्बर १ देउखुरीले मसुरियामा आयोजना गरेको भेलाले पौडेललाई सभापतीमा चयन गर्ने निर्णय गरेको हो । नेपाल तरुणदल क्षेत्र नम्बर १ का सभापती किरण पौडेलको सभाध्यक्ष तथा काँग्रेसका केन्द्रिय सदस्य कृष्ण किशोर घिमिरेको प्रमुख आतिथ्य एबम् पुर्व जिल्ला सभापती बिरकेश्वरी गौतमको विशिष्ट आतिथ्यमा भएको भेलाले पालिका स्तरिय तरुण दल बिस्तार गर्ने निर्णय गरेको छ ।
यही चैत्र महिना भित्रै पालिका स्तरिय तरुणदल गठन र वडा कमिटी गठन गरिने भएको छ । गठन प्रक्रियामा सभापती आशिष् पौडेलले महत्वपुर्ण जिम्बेवारी निर्बाह गर्नेछन् । भेलामा महासमिति सदस्यहरु शुसिला चौधरी, जानकिलाल बस्नेत, प्रदिपराज शर्मा, काँग्रेस क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेय, तरुणदल जिल्ला सभापती टीका घर्ती, गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, अनुप कुमार थापा, तारा डिसि, किरण किशोर घिमिरे, दुर्योधन पाण्डे लगायतका नेताहरुको सहभागी थियो । सँगठन मजबुद बनाउन पालिका स्तरिय बृहत् भेला गराई तरुणदल बिस्तार गर्न लागिएको बताईएको छ ।
