
Pbu
Sds
Anm
mbd
Rbs
Gisld
Ksm
Gmk
Mbdvs

Ssm
Rgu
Vor
Hal
Ggd
Pvg
Tsm
Rgu
Rsb
Rgs
Gst
nsb
Ksm
Bbbpu
Asm
Bbu
Wsp
Sls
Sbs

bbt
Gsb
sab
Syp
Rmb
Abd
Jmb
Mks
Ptm
Rpp
Jmb
Pls
Bml
दाङ । देउखुरीको लमहीमा अन्तर्राष्ट्रिय लाटोकोसेरो तथा हुचिल महोत्सब हुने भएको छ । बैशाख तेस्रो सातामा हुने १३ औँ लाटोकोसेरो तथा हुचिल उत्सवको तयारी तीव्र पारिएको छ ।
अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवको अवसर पारेर लमही नगरपालिका वडा नम्बर ५ लमही स्थित अजम्मरी सामुदायिक वनकाे आयाेजना तथा प्रकृतिका साथीहरु नामक संस्थाको सहकार्यमा यहि बैशाख १८ र १९ गते हुने नेपाल लाटोकोसेरो तथा हुचिल उत्सवको तयारी तीव्र पारिएको हो ।
त्यस्तै उत्सवलाई सहभागीपूर्ण बनाउनका लागि हाल विभिन्न विद्यालयसँगको सहकार्यमा विद्यार्थीबाट लाटोकोसेरो तथा हुचिल संरक्षण सम्बन्धी चित्रकला,कबिता,निबन्ध संकलन, निमन्त्रणा लगायतका काम भइरहेको आयोजकले जनाएको छ । उत्सव जैविक विविधता ग्रिनपार्क लमहीमा हुदैछ ।
