
Ratbs
Nssbus7
Jsbus
Bksbus5
Ssbus
Gsbus
Pbu
Ddhbs
Amb
Gsl
gms
Csbus
Rbs
dsbus

Sls
Sbs
Bbbpu
Bbu
Wsp
Vor
Ksm
Rgu
nsb
Ggd
Ssm
Hal
Pvg
Gst
Asm
Rsb
Rgu
Rgs
Tsm

bbt
Pls
Mks
Abd
sab
Jmb
Syp
Rmb
Bml
Rpp
Gsb
Ptm
Jmb
काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना पार्टीका सांसदहरूलाई आफन्त र साथीभाइलाई नियुक्ति दिलाउन नलाग्न स्पष्ट निर्देशन दिएका छन्।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन्।
बैठकमा सहभागी एक सांसदका अनुसार लामिछानेले भने, आफन्त र साथीभाइलाई नियुक्ति गर्न नलाग्नू।
उनले यहाँसम्म आइपुग्नुमा जेन्जीहरूको बलिदान रहेको उल्लेख गर्दै सांसदहरूलाई त्यसलाई स्मरणमा राख्न भनेका छन्।
बैठकमा संसदीय दलका नेता तथा प्रधानमन्त्री बलेन शाह पनि सहभागी थिए। तर, उनले बैठकमा कुनै धारणा राखेनन्।
यसैबीच, संसदीय दलको बैठकले उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी उम्मेदवार रूबी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ। ठाकुरले रास्वपाको समर्थनमा उम्मेदवारी दर्ता गराएकी हुन्।उपसभामुखको निर्वाचन आजै हुने कार्यक्रम रहेको छ।
