
Ddhbs
Rbs
Gsl
Pbu
Ssbus
dsbus
Bksbus5
Ratbs
Gsbus
Csbus
Jsbus
Amb
gms
Nssbus7

Rgu
Wsp
Rgu
Sls
Pvg
Tsm
Gst
Ksm
Sbs
Vor
nsb
Hal
Ggd
Rsb
Bbbpu
Bbu
Rgs
Ssm
Asm

Gsb
Bml
Jmb
Pls
Ptm
Abd
Mks
Rmb
Rpp
sab
bbt
Syp
Jmb
काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद अर्जुन नरसिंह केसीले संसदमा प्रतिपक्षको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद केसीले प्रतिपक्षीको आवाजलाई नियन्त्रण गर्न खोजिए त्यसले ठूलो समस्या निम्त्याउने चेतावनी दिए । उनले भने,’संसदको भिमकाय स्वरुप जति ठूलो भएपनि प्रतिपक्षको आवाज प्रतिपक्षको आवाज नै हो । त्यसलाई नियन्त्रण गर्न खोजियो भने आगोको झिल्को जति सानो भएपनि त्यो आगोको झिल्को नै हुन्छ ।’
त्यस्तै नेता केसीले संवाद र सहमतिमार्फत विश्वव्यापी रुपमा स्थापित लोकतान्त्रिक मूल्य मान्यता तथा संसदीय परम्परालाई मजबुत बनाउनुपर्नेमा जोड दिए । उनले पुराना गलत मानकहरूलाई परिवर्तन गरी नयाँ मानकहरु स्थापित गर्नुपर्नेमा जोड दिए ।
यस्तै सांसद केसीले संसद पूर्णरुपमा उत्पादक र परिणामुखी तथा जनताको उर्लिएको आकांक्षलाई सम्बोधन गर्न सफल हुनेमा विश्वास समेत व्यक्त गरे ।
